वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढ्यो, ४ खर्व रेमिट्यान्स भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट पौने ४ खर्व रेमिट्यान्स भित्रिएको छ। बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बृद्धि भएसँगै केहि महिनादेखि घट्न थालेको रेमिट्यान्स वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिरसम्मा रेमिट्यान्स ०.१ प्रतिशतले बढेर ३ खर्व ७६ अर्ब ९९ करोड भित्रिएको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह … Continue reading वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढ्यो, ४ खर्व रेमिट्यान्स भित्रियो